२७ फाल्गुन २०७८, शुक्रबार
भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका आवश्यक
जलेश्वर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले अख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा आयोगको बर्दिबास कार्यालयद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’...