महाभियोग सिफारिस समिति गठन, सदन सञ्चालन हुनेमा सरकार आशावादी
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिफारिस समिति गठन भएसँगै सदन सञ्चालन हुने विश्वास व्यक्त गरेका...