एमसिसी विशुद्ध आर्थिक परियोजना हो : सञ्चारमन्त्री कार्की
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी विशुद्ध आर्थिक परियोजना भएकाले यसलाई संसदबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बताएका छन् । ११औँ विश्व रेडियो दिवसका अवसरमा...