सूचना र प्रविधिबाट लक्षित वर्गलाई लाभान्वित बनाउनु आवश्यक छ : सञ्चारमन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना र प्रविधिसँग लक्षित वर्गलाई जोडेर राज्यले प्रदान गर्ने सेवा उपलब्ध गराउनु अहिलेको आवश्यकता भएको बताएका छन् । साथै उनले लक्षित वर्गले...