दुबई उड्न लागेका ७६ यात्रुलाई अध्यागमनले फर्कायो
काठमाडौँ । अध्यागम कार्यालयले दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट फर्काइदिएको छ । ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव...