किन अटाएनन् पदाधिकारीमा ओलीको विश्वासपात्र मानिने बास्कोटा र बस्नेत
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने दुई नेता पदाधिकारीमा दाबेदार भएपछि अटाउन सकेनन् । पूर्वमाओवादीका नेताहरूको व्यवस्थापन गर्नुपर्ने तथा अन्य आकाङ्क्षी समेत धेरै भएपछि ओलीका विश्वास...