धार्मिक, पर्यटकीय क्षेत्रको विकास हुनु जरुरी छ : अध्यक्ष नेपाल
डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिमलाई विश्वभर चिनाउन यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास हुनु जरुरी रहेको बताएका छन् । सुदूरपश्चिमकै धार्मिक...