सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा छः गृहमन्त्री खाँड
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा रहेको बताएका छन् । विश्व ॐकार महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको कार्यभार सम्हालेका उनले सरकार सामाजिक विभेद् नहोस् भन्ने पक्षमा...