चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजना बनाउन शिक्षामन्त्री पौडेलको निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजना बनाउन निर्देशन दिएका छन्। शुक्रबार आयोगका पदाधिकारीलाई निर्देशन दिँदै शिक्षामन्त्री पौडेलले कार्ययोजना बनाएर चुस्त...