प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र
काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको जनाएको छ । आज (आइतबार) मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस्तो बताएकी हुन् । प्रवक्ता...