कम्प्युटर अपरेटर पदका विषयमा देखिएका भ्रमहरू
सामान्य प्रशासन मन्त्रालयले अब उप्रान्त लोकसेवा आयोगमार्फत् कम्प्युटर अपरेटरमा कर्मचारीको भर्ना नलिने विषयमा विभिन्न तह र तप्काबाट आक्रोश, गुनासा र समर्थन सहितका विचार तथा टीका टिप्पणी भइरहेका छन् । निजामती...