कर्मचारी समायोजन अध्यादेश,२०७५ मा भएका विभेदकारी व्यवस्थाहरू
विषय उठान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने संवैधानिक प्रावधान, राजनीतिकदलका प्रमुख नेताहरू, प्रधानमन्त्री, सङ्घीय मन्त्री, प्रदेश मुख्य मन्त्री, मन्त्री लगायत सबै...