विश्वव्यापीकरण र नेपालमा यसको प्रभाव
थींक ग्लोबल्ली एण्ड एक्ट लोकल्ली विश्वव्यापीकरण राष्ट्रिय अर्थतन्त्रको अन्तर्राष्ट्रियकरण गर्ने एक अनवरत प्रक्रिया हो । विश्व नै सानो गाउँको रूपमा परिणत गराउने विभिन्न अवयवहरूको समष्टिगत संरचनाको रूपमा पनि यसलाई बुझिन्छ।...