गणित रोग र यसका लक्षण : अभिभावकको भूमिका तथा शिक्षकको सुझाव
सारक गणित भनेको गणना, नाप तथा विभिन्न ठोस सामाग्रीहरुको आकारप्रकार आदिको संरचना, क्रम र सम्बन्धको विज्ञान हो, जसमा तार्किकता, परिमाणात्मक गणना, र विषयवस्तुको अमूर्तताको अभ्यास देखिन्छ । गणितीय ज्ञान, सीप...