सबै नागरिकसम्म खोप पुर्याउन युद्धस्तरमा लाग्ने मुख्यसचिवको प्रतिबद्धता
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले सबै नागरिकलाई छिटो भन्दा छिटो खोप उपलब्ध गराउने सरकारको प्रतिबद्धतालाई पुरा गर्न युद्ध स्तरमा अघि बढ्ने बताएका छन् । बिहीबार प्रशासन विशेष प्रतिनिधिसँगको...