स्थानीय तहका कर्मचारी माथिको विभेद र ऐन मार्फत सम्बोधन गरिनुपर्ने विषय
वि.सं. २०७६/०२/१५ गते विज्ञापन गरेर स्थानीय तहका कर्मचारीहरूको पदपूर्ति सङ्घीय लोक सेवा आयोगले गरेको थियो । सङ्घीय लोक सेवा आयोगले स्थानीय तहको लागि कर्मचारी भर्ना विगतमा कहिल्यै भएको पनि थिएन...