उपेक्षित स्थानीय तहका कर्मचारी र सामान्य प्रशासन मन्त्रालयको भूमिका
संघीय प्रणालीको मेरुदण्डको रूपमा स्थानीय तहहरू रहेका हुन्छन् । यो जनताको नजिकको सरकार हो । यसले सरकारको उपस्थितिलाई जनताको घरदैलोसम्म पुर्याएको हुन्छ । यसबाट प्रवाह हुने सेवाहरूमा जनताको प्रत्यक्ष सहभागिता...