परराष्ट्र मन्त्रालयले के गर्छ ?
परराष्ट्र मन्त्रालयले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापन गर्छ । त्यस्तो सम्बन्ध द्विपक्षीय वा बहुपक्षीय हुन सक्छ । क्षेत्रीय वा विश्वव्यापी हुन सक्छ । कुनै एक मुलुकले अर्को मुलुकसँग राख्ने सम्बन्ध द्विपक्षीय...