सार्वजनिक सेवा प्रवाह र सुधारका नवीन आयाम(भिडियोसहित)
मानव जातिले जङ्गली युगबाट मुक्त भई समुदायको सदस्यको परिचय बनाउन थालेदेखि नै सार्वजनिक सेवाको आविष्कार भएको मानिन्छ । यस अर्थमा हेर्दा सार्वजनिक सेवाको अवधारणा राज्यभन्दा पुरानो हो भन्न सकिन्छ ।...