संवैधानिक निकायको पुनरावलोकन गर्ने की ?
राज्य शक्तिको बाँडफाँड राज्यका प्रमुख तीन अङ्गहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा विभक्त गरिएको हुन्छ । मूलतः व्यवस्थापिकाको काम कानुन बनाउने, कार्यपालिकाको काम कानुन कार्यान्वयन गर्ने र न्यायपालिकाको काम न्याय सम्पादन...