यूएसएआईडीले फिर्ता बोलायो आफ्ना कर्मचारी
काठमाडौँ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले विश्वभर रहेका आफ्ना कार्यालयमा कार्यरत अमेरिकी नागरिकलाई अमेरिका फर्किन सूचना सम्प्रेषण गरेको छ । यूएसएआईडीले एक सूचना जारी गर्दै निश्चित कर्मचारीबाहेक अन्यलाई शुक्रबार रातिबाट...