दुई डुङ्गा पल्टिँदा ट्युनिसियामा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार
काठमाडौँ । मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले एएफपीलाई जानकारी दिएका छन् । मध्य ट्युनिसियाको केर्केन्ना टापुमा...