उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो- अमेरिका
काठमाडौँ । वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएका छन् । सोलले मंगलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले...