यस वर्षको ओस्कार अवार्ड सर्वोत्कृष्ट चलचित्र ‘ग्रीन बुक’लाई
काठमाडौं । यस वर्षको ओस्कार अवार्ड सर्वात्कृष्ट चलचित्र ‘ग्रीन बुक’ले जितेको छ । अमेरिकाको लस एन्जेल्समा आइतबार राति आयोजित ९१ औँ समारोहमा ‘ग्रीन बुक’लाई सर्वात्कृष्ट चलचित्र घोषणा गरिएको हो ।...