विषाक्त ग्यास आक्रमणपछि दर्जनौँ सिरियाली नागरिकमा श्वासप्रश्वाससम्बन्धी समस्या
सिरिया । सिरियाली सहर अलेप्पोमा विद्रोहीद्वारा शनिबार भएको बिषाक्त ग्यास आक्रमणमा परी कम्तीमा १०० जना सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्यासहित स्थानीय अस्पतालमा भर्ना भएका यहाँको राज्य सञ्चालित सञ्चारमाध्यम तथा अनुगमन समूहले आइतबार...