आँधीले पुर्याएको क्षतिबाट महासचिव गुटरेस दुःखी
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गरेका छन् । भारतको राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा बिहीबार आएको आँधीबाट कम्तीमा पनि २१...