अफगानिस्तानमा १ लाख बढी लागुऔषध प्रयोगकर्ता अस्पतालमा भर्ना
काबुल । अफगानिस्तानमा एक लाख २२ हजार लागुऔषध प्रयोगकर्ताहरू अस्पतालमा भर्ना भएका छन् । अफगानिस्तान काउन्टर–नार्कोटिक पुलिसले विगत तीन वर्षमा ७८ हजार अपरेशन सञ्चालन गरेको थियो । अफगानिस्तानको काउन्टर नार्कोटिक्स...