भारतद्वारा अग्नी तृतीय क्षेप्यास्त्र परीक्षण
नयाँदिल्ली (एजेन्सी) । भारतले बिहीबार मध्यम दुरीको आणविक क्षमताको अग्नी तृतीय नाम दिइएको क्षेप्यास्त्रको सफलतापूर्बक परीक्षण गरेको जनाएको छ । उक्त क्षेप्यास्त्र उडिसा प्रदेशको एउटा टापुबाट परिक्षण गरिएको भारतीय श्रोतले...