दमास्कस खानेपानी स्रोतमा अवरोध गरिनु युद्ध अपराघः राष्ट्रसङ्घ
स्वीट्जरल्यान्ड । गत डिसेम्बरमा सिरियाली राजधानी दमास्कसमा बसोबास गर्ने ५० लाख नागरिकलाई खानेपानीबाट वञ्चित गरिनेगरी ऐन अल फिजेहमा रहेको पानीको स्रोतमा राष्ट्रपति बसर अल असद पक्षले गरेको विस्फोट ‘युद्ध अपराध’...