सिङ्गापुर विमानस्थलले पाँच करोड सतासी लाख हवाई यात्रुलाई सेवा दियो
सिङ्गापुर(एजेन्सी) । सिङ्गापुरको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल चाङ्गि विमानस्थलले सन् २०१६ मा वार्षीक पाँच करोड सतासी लाख हवाई यात्रुलाई सेवा पुर्याएको छ । चौबिसै घन्टा खुला रहने यस विमानस्थलको प्रस्थान...