अमेरिकाका राष्ट्रपति उम्मेदवारहरूमाथि साइबर आक्रमणको प्रयास भएको खुलासा
काठमाडौँ । आगामी नोभेम्बरमा हुने अमेरिकाका राष्ट्रपतिको निर्वाचनमा डेमोक्य्राट र रिपब्लिकन दुवै दलका उम्मेदवारहरूको निर्वाचन अभियानमा साइबर आक्रमणको प्रयास भइरहेको खुलासा भएको छ । डिरेक्टर अफ नेशनल इन्टेलिजेन्स (ओडीएनआई), संघीय...