बैङ्ककको होटलको कोठामा छ जना विदेशीको शव फेला, विष खुवाइएको आशंका
बैङ्कक । थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले मङ्गलबार मध्य बैङ्ककको एक लक्जरी होटलको कोठामा छ जना विदेशी नागरिक मृत पाइएको बताएका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ । ...