बैंककमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बैंकक । थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू-विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूअनुसार यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो र...