अशुल गर्नुपर्ने बेरुजु रकम सबैभन्दा बढी
काठमाडौँ । सरकारी निकायको महालेखा परीक्षणको वर्गीकरणमा अशुल गर्नुपर्ने रकमको प्रतिशत सबैभन्दा बढी देखिएको छ । महालेखापरीक्षकको ५४औँ वार्षिक प्रतिवेदनले आर्थिक कार्यविधि ऐन २०५५ बमोजिम बेरुजुको वर्गीकरण गर्दा यो वर्ष...