पोखरामा आठौँ सूचना तथा प्रविधि मेला तथा मोवाइल एक्सपो सुरु
पोखरा । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल पोखराको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ कास्कीको सहयोगमा बिहीवारदेखि पोखराको प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि मेला तथा मोबाइल एक्स्पो सुरु भएको छ...