नेपालले भारतसँग छलफल गरी नोट सटही समस्या सुल्झाउदैछ
भारतले उच्च मुल्यका नोट बन्द गरिदिएपछि त्यसको बहुपक्षिय मार र भारमा परेका नेपाली, खासगरी सीमा क्षेत्रका नेपाली र भारतमा बिभिन्न रोजगारीका क्रममा रहेका श्रमजीवि नेपालीको समस्या अझै पनि सुल्झेको छैन...