दृढ निश्चयता र सकारात्मकताः सफलताको उत्प्रेरक संवाहक
दृढ निश्चयता यस्तो एउटा यस्तो भावनात्मक पक्ष हो जसमा आफ्ना सारा प्रयासहरु उद्देश्य प्राप्तिको लागि केन्द्रित गरिन्छ । उद्देश्य प्राप्तिको क्रममा गरिने प्रयासका क्रममा आउने बाधा, विरोध र अवरोधलाई सामना...