प्रहार र निशानामा कर्मचारी
लोकतन्त्रमा राजनीतिज्ञहरू खुला शासन पद्धतिको बहस गर्छन् । तर कर्मचारीतन्त्र बन्द प्रणालीमा हुर्केको पद्धति हो । यसैले खुला राजनीतिक विश्लेषकहरू कर्मचारीतन्त्रलाई अनुत्तरदायी, सुस्त, अलोकतान्त्रिक र अक्षम संस्थाको रूपमा आलोचना गर्छन्...