भक्तपुर–नगरकोट सडकः धुलाले थलिए बासिन्दा
भक्तपुर । दुई वर्षमा सम्पन्न हुनुपर्ने भक्तपुर–नगरकोट सडक निर्माण शुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय बासिन्दादेखि पर्यटकसमेतले सास्ती भोग्ने गरेका छन् । कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको...