१५ वर्षे एकीकृत शहरी विकास योजना जसले बदल्ने छ सिद्धार्थनगरको स्वरूप
सिद्धार्थनगर । संविधान जारी भइसकेपछि मुलुकका ७५३ स्थानीय तहमा दुई दशकपछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । कतिपय नयाँ बनेका पालिका र कति पुरानै स्थानीय तहले लामो समयपछि स्थानीय पालिकामा...