पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
हेटौँडा । हेटौँडा उपमहानगरपालिका-६ स्थित गौरिटार रंगशालाभित्र रु. ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा...