सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङमा जनकपुर
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला ब्याटिङ...