डीपिएल–२ खेल्ने टोली र रणनैतिक खेलाडीको घोषणा
काठमाडौं । क्रिकेटलाई योजनाबद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउनका लागि प्रयासरत धनगढी क्रिकेट एकेडेमीले नेपालकै सर्वाधिक पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२को टोली तथा रणनैतिक खोलाडीहरुको...