कीर्तिमानधारीलाई खेलकुद मन्त्रालयको सम्मान
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सम्मानति हुने सबै खेलाडी एथलेटिक्सका हुन्...