पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्य राख्दै फुटसल
पोखरा । ‘पर्यटन, खेलकुद र सञ्चार पोखरा प्रवद्र्धनको मूल आधार’ भन्ने मुख्य नाराका साथ पोखरा न्यूजडट कमद्वारा सञ्चालित संस्थागत फुटसल प्रतियोगिता आजदेखि पोखरामा सुरु भएको छ । खेलकुद माध्यमबाट पोखराको...