प्रधानमन्त्री कपको फाइनलमा पुलिस र आर्मी भिड्ने
काठमाडौँ। प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा बुधबार भएको...