प्रधानमन्त्री कप क्रिकेटमा पुलिस, सुदूरपश्चिम र मधेशको जित
काठमाडौँ। नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । बुधबार भएका तीन खेलमा पुलिसले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी र मधेश...