नामिबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
काठमाडौँ । चार देशीय महिला टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नामिबीयाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर...