काठमाडौँमा आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन आज शिक्षक तथा कर्मचारीहरूको आन्दोलन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनको तयारीले निकै अस्तव्यस्त भएको छ। नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर र रत्नपार्क...