मेरो ध्यान राष्ट्रिय गौरवका आयोजनाहरु छिटो सम्पन्न गर्नेमा छ -प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरु छिटो सम्पन्न गरिने बताउनु भएको छ । बिहीबार चन्द्रागिरी हिल केबुलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफूले राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर निरीक्षण र अनुगमन गरिरहेको बताउँदै...